महन्थ ठाकुरद्वारा जसपाको बैठक स्थगित

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, १३ : ३४
महन्थ ठाकुरद्वारा जसपाको बैठक स्थगित

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक महन्थ ठाकुरले  गरेका छन् । 

जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबीच सहमति भएर बैठक आह्वान गरिएको थियो । आज अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गरी बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस