अमेरिकाले नेपाललाई दिने वैदेशिक सहायता ५ अर्ब ८४ करोड पुग्यो

एजेन्सी

शुक्रबार, ०७ जेठ २०७८, ११ : २६
अमेरिकाले नेपाललाई दिने वैदेशिक सहायता ५ अर्ब ८४ करोड पुग्यो

काठमाडौं । अमेरिकाले नेपाललाई उपलब्ध गराउने वैदेशिक सहायता ५ अर्ब ८४ करोड ५० मिलियन डलर पुगेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले शुक्रबार बिहान ट्वीटरमार्फत वैदेशिक सहायतामा वृद्धि गरिएको जानकारी दिएका हुन् ।

कोभिड-१९ महामारीविरुद्ध घोषणा गरिएका सहायतालाई समेत जोडेर बैदेशिक सहायताको आकारमा वृद्धि गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस