काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले बताए ।
मन्त्रिपरिषद बैठक अघि एमालेको स्थायी कमिटि बैठक पनि आजै दिउँसो आकस्मिक रुपमा २ बजे बस्दैछ । बैठक के कस्तो एजेण्डा के हो भने खुलाईएका छैन् ।
प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने, संसदको अधिवेशन बोलाउने लगायत विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल हुने सक्ने श्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ जेठ २०७८, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली