विराटनगर । मोरङमा एक २४ वर्षिया महिलाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । रङ्गेली नगरपालिका ३ तिलुवा चौक नजिक नहरमा बुधबार बिहान करिब ८ बजे विभत्स अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
नगरपालिका–३ का बेचन यादवकी २४ वर्षीया श्रीमती अनिता यादवको शव फेला परेको हो । प्रवक्ता राईले महिलाको घाँटी रेटेर हत्या गरि पानी नभएको नहरमा शव फालिएको बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ जेठ २०७८, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु