कोरोना कहर

कोरोना अपडेट : ८ हजार ५ सय २० जना संक्रमित थपिए, २ सय ३ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, १८ : ०५
कोरोना अपडेट : ८ हजार ५ सय २० जना संक्रमित थपिए, २ सय ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ६ हजार १३५ जना निको भएका छन् । त्यस्तै २ सय ३ जनाको मृत्यु भएको छ ।

यस अवधिमा २० हजार ९ सय ४८ जनाको पिसिआर परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।