काठमाडौं । नेकपा एमाले नेता पशुपति चौलागाइँको निधन भएको छ । कोरोना संक्रमणका कारण उनको मंगलबार साँझ निधन भएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।
संक्रमण पुष्टि भएसँगै उनी मनमोहन अस्पतालमा उपचाररत थिए भने त्यही मृत्यु भएको हो । उनी दोलखाबाट बागमती प्रदेशसभामा निर्वाचित सदस्य हुन् ।
चौलागाइंँलाई एमालेभित्रको शालिन र इमान्दार नेताको रुपमा चिनिन्थ्यो भने पछिल्लो समय उनी एमालेभित्र केपी ओली विरुद्धको मोर्चामा सामेल थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ बैशाख २०७८, २२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु