मसालका मोहनविक्रम सिंहलाई कोरोना पुष्टि

रासस

मंगलबार, २८ बैशाख २०७८, ११ : ३०
मसालका मोहनविक्रम सिंहलाई कोरोना पुष्टि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह कोभिड–१९ (कोरोनाभाइरस) बाट सङ्क्रमित  भएका छन् । 

उनी  होम आइसोलेसनमा रहेका छन् । जनमोर्चाले प्रतिनिधिसभा सदस्य समेत रहेकी पत्नी दुर्गा पौडेललगायत परिवारका सदस्यहरूको प्रत्यक्ष रेखदेखमा उपचार भइरहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस