काठमाडौँ । काठमाडौँ जिल्लामा निषेधाज्ञा १५ दिन लम्बिने भएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले काठमाडौँमा निषेधाज्ञाको अवधी थप १५ दिन लम्ब्याउने निर्णय गरेको हो। अब जेठ १२ गतेसम्म काठमाडौँमा निषेधाज्ञा कायम रहने भएको छ।
दोस्रोपटक थपिएको निषेधाज्ञाको अवधि वैशाख २९ गते सकिँदै छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकवानपुरमा निषेधाज्ञा र कर्फ्यु हट्यो
सुर्खेतमा निषेधाज्ञा: बिहानैदेखि भेला हुन रोक
भरतपुरमा अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो