काठमाडौं । नेप्से परिसूचक आज १८.५६ अंक घटेको छ । कारोबार भने उत्साहजनक नै देखियो ।दोहोरो अंकले घटेको बजारमा २६१८.५६ विन्दुमा रोकिएको छ ।
आज १ करोड २७ लाख २८ हजार १२५ कित्ताको किनबेचमा नेप्से ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७७२ रूपैयाँ बराबरको कारोबार भयो ।आज समता लघुवित्त र रुरु जलविद्युत कम्पनीको सेयर करिब १० प्रतिशतले बढेको छ ।
सबैभन्दा बढी कारोबार एनसीसी बैंकको २८ करोड बराबर भएको छ । कुमारी बैंक लिमिटेडको पनि २८ करोड बराबरको नै कारोबार भएको छ ।आज सबै उप समूहका परिसूचक रातो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ बैशाख २०७८, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, घट्यो कारोबार
५४ अंक बढ्यो सेयर बजार, साढे २३ अर्ब बढीको कारोबार
नेप्से परिसूचक २६ अंकले घट्यो
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक