काठमाडौं । नेपाली काँग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ । बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बोलाईएको हो ।
काँग्रेस एक नेताका अनुसार बैठक समसामयिक राजनीतिक सन्दर्भमा र महाधिवेशनबारे छलफल गर्न बोलाईएको बताए । आइतबार लुम्बिनीमा भएको घटना, विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयपछि काँग्रेस सभापति देउवाले छलफल गर्न खोजेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० बैशाख २०७८, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन