काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खैरो हेरोइनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।पाकिस्तानबाट युएईको शारजहाँ हुँदै आएका धादिङ खनियाँबास नगरपालिका–१ का ४९ वर्षीय दावा लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ बैशाख २०७८, १७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ