एमसीसीको विरोधमा माइतीघरमा प्रदर्शन

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, १३ : १७
एमसीसीको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।विभिन्न २२ राजनीतिक संगठनले एमसीसीसम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिँदै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसीसी खारेज गर’ जस्ता नारा लगाएका थिए ।


  

प्रतिक्रिया दिनुहोस