पाल्पा । पाल्पामा कुखुरा बोक्ने जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवास्थित भित्री कच्चीमा उक्त दुर्घटना भएको हो ।
सोमबार राति करिब साढे १२ बजे लु २ च ६३२ नंको पिकअप अचानक सडकबाट करिब २० मिटर तल खसेर चालक बगनासकाली गाउँपालिका–४ का २० वर्षीय विजय खाम्चा र रिब्दीकोट–४ का २७ वर्षीय राज थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ चैत्र २०७७, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु