उपत्यका भित्रने नाकामा कडाइ

पत्रपत्रिकाबाट

विहीबार, १९ चैत्र २०७७, ०८ : ०७
उपत्यका भित्रने नाकामा कडाइ

काठमाडौं । राजधानी उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले उपत्यका प्रवेश गर्ने नाकामा निगरानी बढाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोरोना संक्रमणको जोखिम बढेपछि उपत्यका भित्रने नाकामा कडाइ गरिएको छ ।

नेपालमा कोरोना संक्रमणको तेस्रो लहर भित्रिएको आशंकामा सरकारले कोरोना संक्रमणको परीक्षणको दायरालाई बढाउने बताएको खबर नेपाल समाचार पत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस