विदेशी मुद्राको विनिमय दर यस्तो छ आज

सफल खबर संवाददाता

विहीबार, १९ चैत्र २०७७, ०७ : ३३
विदेशी मुद्राको विनिमय दर यस्तो छ आज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४९ पैसा रहेको छ ।  यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३१ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९३ पैसा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस