काठमाडौं । साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गए राति निधन भएको छ । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भई मस्कोस्थित एक अस्पतालमा उपचाररत थिए ।
उनका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ, तुर्गनेभ, तोल्स्तोय, शोलोखोभ, हम्तोभतलगायत विदेशी लेखकका उपन्यास र काव्यहरुको नेपाली भाषामा अनुवाद कृति छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १७ चैत्र २०७७, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महेश बाबुको ‘अजम्मरी अक्षरहरु’ सार्वजनिक
राजु अधिकारीको ‘आखिर रोज्ने के ?’ लोकार्पण
गोर्खा सैनिकका लोकभाका र कथा प्रकाशित
पुस्तक समीक्षाः “सेक्सपियरको आँगन”बाट बेलायत चियाउँदा
गीत : माकुरमाकुर परेवा
अष्टसहस्रिका प्रज्ञा पारमिता नेपाली भाषामा