विदेशी मुद्राको यस्तो छ आजको विनिमय दर

सफल खबर संवाददाता

मंगलबार, १७ चैत्र २०७७, ०७ : ३२
विदेशी मुद्राको यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा तोकेको छ । 

यस्तै युरो एकको खरिददर १३६ रुपैयाँ २२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९३ पैसा तोकिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसा रहेको छ । 

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९५ पैसा तोकिएको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९४ पैसा र बिक्रीदर २८ रुपैयाँ ९ पैसा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस