काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य स्थिर रहेको छ। स्थानिय बजारमा बुधवार सुनको भाउ अघिल्लो दिन अर्थात मंगलवारको मूल्यमा नै खरीदविक्री भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपंयाँमा कारोबार भएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपंयाँमा कारोबार भएको छ। मंगलवार तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, बुधवार चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । मंगलवार प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार १ हजार २४० रुपैयाँमा खरीदविक्री भइरहेको छ। मंगलवाको तुलनामा बुधवार चाँदी १० रुपैयाँले घटेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ चैत्र २०७७, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४२ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
१३ हजार ४०० सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
सुनको मुल्य २० हजार ५०० सयले घट्यो , आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य आज पनि बढयो, कति पुग्यो तोलाको ?