काठमाडौं । काठमाडौँको टोखास्थित घरको ट्याङ्कीभित्र एक पुरुषको शव फेला परेको छ ।
टोखा भत्केको पुलसँगै रहेको पुष्पराज गुरुङको निर्माणाधीन घरको ट्याङ्कीभित्र शव फेला परेको महानगरीय अपराध महाशाखाले जनाएको छ । शवको सनाखत हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० चैत्र २०७७, १७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
अटो दुर्घटनामा वेपत्ता यात्रुहरु मध्ये २ जनाको शव फेला
सुटकेशभित्र एक महिलाको शव फेला
मर्स्याङ्दी किनारमा शव फेला
नवलपरासीमा बेवारिसे शव भेटियो
धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला