काठमाडौँ । सुनको मूल्य सोमबार स्थिर रहेको छ । छापावाला सुनको मूल्य तोलामा ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य तोलामा ८६ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य तोलाको १२ सय ७० रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ चैत्र २०७७, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?