मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी

सफल खबर संवाददाता

आइतबार, ०१ चैत्र २०७७, १८ : ०४
मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी

file-photo

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी रहेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

आजको बैठक नियमित मन्त्रिपरिषदको बैठक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।