अनिश्चितकालका लागि प्रदेश सभा १ को बैठक स्थगित

सफल खबर संवाददाता

आइतबार, ०१ चैत्र २०७७, १२ : ४०
अनिश्चितकालका लागि प्रदेश सभा १ को बैठक स्थगित

 काठमाडौं । अनिश्चितकालका लागि  प्रदेश सभा १ को बैठक स्थगित भएको छ ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस