वसन्तयामको पहिलो आरोहण अनुमति

पत्रपत्रिकाबाट

बुधबार, २६ फागुन २०७७, ०७ : ५१
वसन्तयामको पहिलो आरोहण अनुमति

काठमाडौं । पर्यटन  विभागले यस  वर्षको  वसन्तयामको  आरोहणका  लागि मङ्गलबार  पहिलो  अनुमति  जारी  गरेको  छ ।

विभागले सात हजार ८६४ मिटरको नुप्त्से हिमाल आरोहणका लागि अनुमति दिएको होध्र आरोहण  दलमा  चार  जना  पुरुष  सदस्य छन् । उक्त अनुमतिबाट सरकारले दुई लाख ८० हजार रुपियाँ रोयल्टी प्राप्त गरेको छ । गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस