अब एमाले–माओवादी अलग अलग

सफल खबर संवाददाता

सोमबार, २४ फागुन २०७७, १९ : १७
अब एमाले–माओवादी अलग अलग

काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् ।

पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले एमाले र  माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको झलनाथ खनालले जानकारी दिए । 

“आ आफ्नो पार्टीमा लागेर एकताका लागि पहल गर्ने भन्ने धेरैको सुझाव छ,” नेता झलनाथ खनालले छलफलबाट बाहिरिने क्रममा भने ।
यसअघि पनि रघुजी पन्त, अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु आआफ्नो धारणा  राख्दै बाहिरिएका थिए

प्रतिक्रिया दिनुहोस