एउटा पृथक् जनप्रतिनिधि

आइतबार, ११ चैत्र २०७४, ०७ : १३
एउटा पृथक् जनप्रतिनिधि

एकैपटक निर्वाचित अन्य गाउँपालिका अध्यक्ष गाडीमा हुँईकिँदा शेरबहादुर सुनुवार त्यसैको पछिपछि धुलो खाएर थोत्रो मोटरसाईलमा कुहिरहेका हुन्छन् ।

मलाई गाडी किन चाहियो, सुनुवार भन्छन्, गाडी किन्ने पैसाले थोरै भए पनि विकासको काम गर्छू, अरुको देखासेखी मलाई गर्नु छैन ।

रामेछापको दुर्गममा पर्ने उमाकुण्ड त्यसैमा पनि विकासमा पछाडी छ ।

कसरी हुन्छ मलाई परिणाम देखिने गरी र नागरिकले अनुभुति काम गरेर देखाउन छ, सुनुवार भन्छन् ।

जिल्ला सदरमुकाम आईपुगेपछि उनी मोटरसाईकल प्रयोग गर्छन् । उमाकुण्डबाट मन्थली होस् या काठमााडौं जाँदा आउँदा उनले प्रयो गर्ने सार्वजनिक यातायात नै हो ।,आाजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस