काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बारेमा गरेको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको बैठक सिंहदरवारमा सुरु भएको छ ।
सो बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालगायतका नेताहरु रहेका छन् ।
सर्वोच्च अदालतले गरेको निर्णय बारेमा प्रचण्ड र माधव नेपालले सिंहदरवारमा कानुन परामर्श गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ फागुन २०७७, १७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार