चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल चितवन आइपुगेका छन् ।
प्रचण्ड–नेपाल समूहले बुधबार भरतपुरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न अध्यक्षद्धय चितवन आइपुगेका हुन् । भोली भरतपुर केन्दीय बस टर्मिनलमा विरोधसभा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ फागुन २०७७, १७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता हुँदै, तीन सदस्यीय कार्यदल गठन
माधव नेपालको पार्टीले सरकारलाई ज्ञापनपत्र बुझाउने
‘विप्लव’ नेतृत्वको नेकपाद्वारा भूकम्पले पुर्याएको क्षतिप्रति दुःख व्यक्त