रवि लामिछानेले ल्याए ‘ग्यालेक्सी फोरके’ टिभी सञ्चालनमा

सफल खबर संवाददाता

मंगलबार, ११ फागुन २०७७, १२ : ५३
रवि लामिछानेले ल्याए ‘ग्यालेक्सी फोरके’ टिभी  सञ्चालनमा

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले  ‘ग्यालेक्सी फोरके’टिभी ल्याए सञ्चालनमा ल्याएका छन् ।  सञ्चारकर्मी लामिछानेको समुहले नयाँ टेलिभिजन च्यानल ल्याएका हुन् । लामिछाने म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो।

नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए।

मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए।

जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस