काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताउनुभएको छ ।
प्रेस सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जनअदातलमै जाने भनेर विघटन गर्नुपरेको स्पष्ट गर्नुभयो । फरक प्रसङ्गमा उहाँले देशलाई औद्योगिकीकरणतिर लगेर आर्थिक समृद्धिमा लैजाने पनि बताउनुभयो ।
                
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०९ फागुन २०७७, १८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेखराज भट्ट देखि रघुवीर महासेठसम्मका घर एमाले कार्यकर्ताले नै जलाएको पुष्टि
लेखराज भट्टको जिकिर : ‘ओलीले महाकालीबाट मेची किनार देख्नु हुन्छ’