एजेन्सी । अमेरिकामा उडिरहेको विमानमा आगलागी भएको छ । आगलागीबाट २३१ यात्रु र १० जना चालकदलका सदस्य सुरक्षित भएका छन् । चालक दलले विमानलाई सुरक्षित गराउन सफल भएका छन् ।
डेन्वरमा बोइङ्ग ७७७ को एकभागमा आगलागी भइ भग्नावशेष स्थानीयको घरमा झरेको हो।
एक भागमा आगलागी भए पनि सो विमान डेन्वर विमानस्थलमा सुरक्षित रुपमा अवतरण गर्न सफल भएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०९ फागुन २०७७, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण