काठमाडौं । दाङको राजपु र गाउँपालिका–७ स्थित सिक्टा माध्यमिक विद्यालय सिक्टाका शिक्षकले एक विद्यार्थीलाई कक्षा कोठाभित्र प्लास्टिकको पाइपले कुटेका छन् ।
शिक्षक हेम राज विकले परीक्षामा कम नम्ब र ल्याएको भन्दै विद्यार्थी माथि कुटपिट गरेको भिडियोसमेत सार्वजनिक भएको छ । शिक्षकको कुटाइपछि आफू बिरामी परेको विद्यार्थी शर्मिला कुमालले बताइन् । कक्षा १० को गणित विषयको परीक्षामा नम्बर कम ल्याएको भन्दै शिक्षक विकले विद्यार्थीमाथि कुटपिट गरेका हुन् । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०२ फागुन २०७७, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै हिस्टुन आन्दोलनमा जाने
माविमा एकै शिक्षकले दुई विषय पढाउनुपर्ने व्यवस्था गरिँदै
सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ
राहत शिक्षकहरूले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ
नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले सरकारसँग ९ बुँदे सहमतिपछि के भने ?