काठमाडौं । प्रतिबन्धित (नेकपा) विप्लव समूहका तेस्रो बरियताका नेता धर्मेन्द्र बास्तोलालाई विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलाई प्रहरीले फेरि पक्राउ गरेको छ ।
हिजो सर्वोच्च अदालतको आदेशमा रिहा भएका उनलाई आज समेत काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेपनि प्रहरीले पुनः पक्राउ गरेको हो । विप्लव समूहका नेता कार्यकर्तालाई अदालतले छाडेपछि प्रहरीले अर्को मुद्दा खडा गरेर पक्राउ गर्दै आएको छ ।
बाँस्तोलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरातसमा राखिएको छ । पुराना मुद्धा बाँकी रहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ माघ २०७७, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने पाँच जना पक्राउ
साढे १८ लाख नगदसहित एक जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ