चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले आव्हान गरेको बन्दको प्रभाव चितवन सहित देशभर परेको छ । प्रशासनले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु स्वतस्फुर्त रुपमा कम चलेका छन् ।
हड्ताल सफल बनाउन बिहानैदेखि चितवनका विभिन्न चोक चौराहामा कार्यकर्ताहरु सडकमा उत्रिएका छन् । यता बन्दमा कुनै अप्रिय घटना हुन नदिन नगरको विभिन्न स्थानमा स्थानिय प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले संवैधानिक निकायहरूमा असंवैधानिक रुपमा नियुक्तिलगायतका काम गरेको भन्दै दाहाल–नेपाल समूहले बन्द आज आव्हान गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०७७, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेसबुक, ट्वीटर, युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय
चिलिमे विद्युत् केन्द्र बन्द
त्रिभुवन राजपथ २ दिन बन्द हुने
राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द
भारतको उत्तरी राज्यका २१ विमानस्थल शनिबारसम्म बन्द रहने
सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द