काठमाडौं । नेकपाका दुई पक्षबीच नुवाकोटमा झडप भएको छ । नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र टोपवहादुर रायमाझी सहभागी कार्यक्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो ।
झडपमा ईश्वर पोखरेलको गाडी तोडफोड भएको छ ।
यता, वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी मीरा चौधरीले बाटोमा अवरोध गर्ने कार्य भएको र अहिले अवस्था सामान्य रहेको जानकारी दिइन् । उनले गाडी तोडफोड नभएको दाबी गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ माघ २०७७, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप
राजावादीको आन्दोलनमा झडप
एमाले धनुषा अधिवेशनमा झडप, ५ जना घाइते
झडपमा परी ६३ जना शिक्षकहरू घाइते
प्रहरीसँगको झडपपछि शिक्षकहरूले मागे गृहमन्त्रीको राजीनामा
जनकपुरमा प्रहरी र स्थानीयबीच झडप