एजेन्सी । भारतले सोमबार आर्थिक वर्ष २०२१–२२ को बजेट ल्याउँदैछ । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले कागजबिहीन अर्थात ट्याबलेटबाट बजेट भाषण गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रविधिमैत्री बन्दै भारत सरकारले पहिलोपटक पेपरलेस बजेट भाषण गर्न लागेको हो ।
बीसीसी हिन्दीका अनुसार सीतारमण र अर्थराज्यमन्त्री अनुराग ठाकुर केन्द्रीय बजेट पेश गर्नका लागि मन्त्रालय पुगिसकेका छन् । बजेट भाषण हुँदैगर्दा सबै सांसदहरुलाई पनि डिजिटल कपी वितरण गरिएको छ ।
भारत सरकारले कोरोनाबाट थपिएको अर्थतन्त्रलाई पुनर्ताजगी दिनेगरी बजेट ल्याउन लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ माघ २०७७, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय संसदको बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
जनसुझावबाटै नीति-कार्यक्रम र बजेट तर्जुमा गर्ने सरकारको तयारी
बजेटअघि मन्त्रालय पुनर्संरचना : आज मन्त्रिपरिषद् बैठकमा मर्ज र खारेजको खाकामा छलफल
बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश
अर्थ मन्त्रालयद्वारा चालु आर्थिक वर्षमा कार्यान्वयन गरिरहेको बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक
बजेट अर्धवार्षिक समीक्षा: आम्दानी ३८, खर्च ३५ प्रतिशत