अक्करे भीरमा मोटर सरर......

रासस

सोमबार, १२ माघ २०७७, १३ : २८
अक्करे भीरमा मोटर सरर......

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम हुँदै दरमिजा–चिमखोला–कुइनेमङ्गले जोड्ने अजिङ्गर भीरमा निर्माण भएको सडकमा गुडेको गाडी  । गाउँपालिका र चिमखोलामा जलविद्युत निर्माण गर्न लागेको तुदी पावर कम्पनीको साझेदारीमा अक्करे भीरमा सडक निर्माण गरिएको हो । तस्बिर : कमल खत्री÷रासस

Yeti Diistillery Tansen Cement box