काठमाडौं । प्रदेश १ सभाको बैठक बुधबार दिउँसो २ः१२ मिनेटमा सुरु भएलगत्तै सभामुखले स्थथित गरेपछि संसदीय दलका नेताहरूले पनि बोल्न पाएनन् ।
सभामुखले सभाकोसातौँ तथा हिउँदे अधिवेशन सुरु भएको प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको पत्र सुनाएपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिए ।
प्रदेश सभा अधिवेशको सुरु र अन्त्यमा संसदीय दलका नेताले आफ्नो शुभकामना र समीक्षा मन्तव्य राख्ने परम्परा रहेको छ । तर, बुधबारको बैठकमा कुनै पनि दलका नेताहरूले सम्बोधन गर्न पाएनन् । नयाँ पत्रिकाले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०८ माघ २०७७, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
लुम्बिनी प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग
सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित
मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल
बागमती प्रदेशसभा बैठक बस्दै