सनराइज बैंकको धरान शाखामा चोरी

सोमबार, ०५ चैत्र २०७४, ११ : १२
सनराइज बैंकको धरान शाखामा चोरी

धरान : सुनसरीको धरानस्थित सनराइज बैंकको शाखामा चोरी भएको छ । बिहान इलाका प्रहरी कार्यालय, धरानमा बैंकमा चोरी भएको खबर आउन साथ अहिले प्रहरी टोली त्यहाँ पुगेको छ । थप अनुसन्धान थालिएको इप्रका धरानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस