काठमाडौं । पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा १९ सय ४३ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा पाँच हजार ३२ सय जनाको पीसीआर गरिएकामध्ये चार सय तीनजनाको नतिजा पोजेटिभ आएको छ ।
नेपालमा हालसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६६ हजार पाँच सय ४६ जना पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या दुई लाख ६० हजार एक सय ७७ पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा चार सय पाँचजना निको भएका छन् । ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ माघ २०७७, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण