काठमाडौं । प्रधिनिधीसभाग विघटन सम्बन्धी मुद्धाको किनारा लगाउने संवैधानि ईजलाशमा सपना प्रधान मल्लको इन्ट्री भएको छ । न्यायाधिश हरिकृष्ण कार्किमाथी बरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि उनले सो इस्यूको ‘मुद्धा नहेर्ने’ भन्दै ईजलाश छाडेका थिए ।
प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबराले बुधवार कार्किको ठाउँमा सपना मल्ललाई तोकेका छन् । संवैधानिक ईजलाशमा प्रधान न्यायाधशि जबरा, सपना प्रधान मल्ल, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ पुस २०७७, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैशाखपछि ओली जान्छन्, अर्को खिलराजको खोजी भइसकेको छ : पुन
प्रतिनिधिसभा विघटन मुद्दा : पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर
संवैधानिक इजलासमा पुण्यप्रसाद खतिवडाले राखे माग : ‘निर्वाचनमा जानु नै उपयुक्त’ भन्दै दायर गरेको रिटमा छलफल हुनुपर्छ
सर्वोच्च अदालतमा ‘नेकपा’ नाम विरुद्धको रिटको सुनुवाइ आजपनि स्थगित
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ आजपनि निरन्तर
प्रचण्ड र माधव नेपालले सर्वसधारणलाई गरे यस्तो अपिल...