संवैधानिक ईजलाशमा न्यायधिस सपना प्रधान मल्लको इन्ट्री

प्रधानन्यायधिस राणाद्धारा हरिकृष्ण कार्कीको स्थानमा मल्ललाई तोके

सफल खबर संवाददाता

बुधबार, २९ पुस २०७७, १० : २०
संवैधानिक ईजलाशमा न्यायधिस सपना प्रधान मल्लको इन्ट्री

file photo

काठमाडौं । प्रधिनिधीसभाग विघटन सम्बन्धी मुद्धाको किनारा लगाउने संवैधानि ईजलाशमा सपना प्रधान मल्लको इन्ट्री भएको छ ।  न्यायाधिश हरिकृष्ण कार्किमाथी बरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि उनले सो इस्यूको ‘मुद्धा नहेर्ने’ भन्दै ईजलाश छाडेका थिए । 

Yeti Diistillery Tansen Cement box

प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबराले बुधवार कार्किको ठाउँमा सपना मल्ललाई तोकेका छन् । संवैधानिक ईजलाशमा प्रधान न्यायाधशि जबरा, सपना प्रधान मल्ल, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

प्रतिक्रिया दिनुहोस