आज कति छ सुनचाँदीको मूल्य ?

सफल खबर संवाददाता

आइतबार, १२ पुस २०७७, १३ : २८
आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९४ हजार २०० रुपैयाँ रहेको छापावाल सुन साताको कारोबारको पहिलो दिन आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबा रभएको छ । 

यस्तै चाँदी शुक्रबारकै मूल्य तोलामा १२८० रुपैयाँमा कारोबार भएको पनि महासंघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस