काठमाडौं । संसद विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलाशमा बहस जारी छ । बहसका क्रममा एक वकिलसँग प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा झोक्किएका छन् ।
बहसका क्रममा उनले ‘इजलासबाट ल्याप्चे नलगाई देओस् भनेका थिए । त्यसपछि झोक्किएका राणाले उनको बहस सुन्न मानेनन् र उनलाई हटाई दिए । राणाले भने, ‘तपाईँलाई ल्याम्चेको अर्थ थाहा छ, बहस सुन्दिनँ ।’
त्यसपछि अधिवक्ता अनिता गौतम पौडेलले बहस गरेकी थिइन् । उनले राष्ट्रपतिले सरकारको सिफारिस इन्कार नगरी हतारमा संसद विघटनको निर्णय लिएको आरोप लगाइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० पुस २०७७, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन