काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो मातहतमा रहेका सबै क्याम्पसहलाई नियमित पठनपाठन सुरु गर्न अनुरोध गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले आवश्यक पूर्वतयारी गरी भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न क्याम्पसहरुलाई अनुरोध गरेको हो ।
भौतिक रुपमा कक्षा सञ्चालन गर्न नसके वैकल्पिक विधि अपनाएर पनि पठनपाठन गर्न त्रिविले जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ मंसिर २०७७, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविको निर्णयविरुद्ध १०त्रिवि संगठन, दलीय संरचना हटाउने निर्देशन फिर्ता लिन माग
त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
त्रिविद्वारा अतिक्रमित सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न निर्देशन, अटेरी गरे कानुनी कारवाही अघि बढाउने चेतावनी
यी हुन् त्रिविको दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थी (सूचीसहित)
यस्तो छ त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन (पूर्णपाठ)