काठमाडौं । सेयरधनीहरुलाई हिमालयन बैंकले २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले सो प्रस्ताव गरेको हो । बैंकको प्रस्तावमा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने कुरा उल्लेख छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सो लाभांश वितरण हुनेछ । अघिल्लो वर्ष बैंकले २२ प्रतिशत लाभांश दिएको थियो । जसमा १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद समावेश थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ मंसिर २०७७, १८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?
तरलता व्यवस्थापन गर्न २५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक
सिन्धुलीमा कर्मचारीलाई बाँधेर बैंक लुटपाट, स्थानीयले भेटे बोरामा पैसा