चितवन । तनहुकी संक्रमित महिलाको चितवनमा मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा आज आइतबार थप एक जना कोरोना भाइरसबाट मृत्यु भएको अस्पतालले जनाएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत तनहुँको व्यास–८ निवासी ५४ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका निर्देशक प्राडा दयराम लम्सालले जानकारी दिए ।
ती महिला कार्तिक २९ गते अस्पताल भर्ना भएकी थिइन् । कोभिड आइसीयूमा उपचार गदागर्दै महिलालाई बचाउन नसकिएको अस्पतालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ मंसिर २०७७, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण