एजेन्सी । कोरोना भाइरसको संक्रमण तिव्र बनेपछि भारतको अहमदाबादमा आज (शुक्रबार) देखि रातको समयमा कर्फ्यू लगाइने भएको छ ।समाचार संस्था पिटिआईका अनुसार अहमदाबादमा कोरोना संक्रमण बढ्दै गएकाले गुजरात सरकारले रातको समयमा कर्फ्यू लगाउने निर्णय गरेको हो ।
राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी भएको हो। कर्फ्यू कहिलेसम्म जारी रहन्छ भन्ने खुलाइएको छैन । कोरोनाकै कारण गुजरातमा हाल सम्म ३८३० मानिसको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अहमदाबादमा मात्रै अहिलेसम्म ४६ हजारभन्दा धेरै सङ्क्रमित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०५ मंसिर २०७७, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा