काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशको पहाडी भूभागको मौसममा आंशिक बदली रहने जनाएको छ । मौसमविदले यसबाहेक अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जनाएका छन् ।
शुक्रबार राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । अन्य भूभागमा बिहानको मौसम पनि सामान्यता सफा रहेको महाशाखाले जनाएको छ ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसमविदले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ मंसिर २०७७, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी स्थानमा वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
कस्तो रहला आजको मौसम ?
मौसम पूर्वानुमानको अनुमानमै सीमित विश्वास : 'प्रविधि छ, भरोसा छैन'
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना