हिमालको मनोरम दृश्य

बुधबार, ०३ मंसिर २०७७, १७ : ११
हिमालको मनोरम दृश्य

काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र धुलिखेलबाट आकाश खुलेपछि देखिएको हिमालको मनोरम दृश्य । शान्त वातावरण, अग्लो ठाउँ भएकाले वरिपरिका दृश्यावलोकन तथा हिमालको दृश्य अवलोकन गर्न धुलिखेल पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्बिर : पेमा लामा/रासस