बन्दीपुरमा फोटो खिच्दै आन्तरिक पर्यटक

बुधबार, ०३ मंसिर २०७७, १७ : ०५
बन्दीपुरमा फोटो खिच्दै आन्तरिक पर्यटक

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा हिमाललाई पृष्ठभूमिमा राखेर तस्बिर कैद गर्दै आन्तरिक पर्यटक । चिसो मौसम शुरु भएसँगै बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया दिनुहोस