चोभारको टौदह

बुधबार, ०३ मंसिर २०७७, १७ : ०१
चोभारको टौदह

चोभारमा रहेको टौदहमा बुधबार बिहानको दृश्य । मङ्सिर  लागेसँगै उपत्यकामा हुस्सु लागेर चिसो बढेको छ । तस्बिर : रोशन सापकोटा/रासस

प्रतिक्रिया दिनुहोस